नियम ३०
अनुगमन तथा मूल्याड्ढन सम्बन्धी कार्यविधि
३०. अनुगमन तथा मूल्याड्ढन सम्बन्धी कार्यविधि
नियम २६, २७ र २८ बमोजिमका अनुगमन तथा मूल्याड्ढन समिति र नियम २९ बमोजिमको अनुगमन एकाईले अनुगमन तथा मूल्याड्ढन गर्दा अपनाउनु पर्ने कार्यविधि आफैले तयार गरी लागू गर्नेछन् ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५